पक्षमूल
Romanized: pakshamula, pakshamul, paksamul, pakshamoola
परेवा तिथि; प्रतिपदा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
परेवा तिथि; प्रतिपदा।
२.
हाँगाको जोर्नी वा आँख्ला; पातको भेट्नो।