पगो

Romanized: pago

गाई, भैँसी आदिलाई एक ठाउँबाट अर्को ठाउँ लैजानुपर्दाको अवस्थामा मात्र बाँध्न उपयोग गरिने डोरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
गाई, भैँसी आदिलाई एक ठाउँबाट अर्को ठाउँ लैजानुपर्दाको अवस्थामा मात्र बाँध्न उपयोग गरिने डोरी।

सम्बन्धित शब्दहरू