पघारो
Romanized: paghaaro, pagharo
दुध पगार्नका निम्ति गाईभैँसीका थुनमा दलिने नौनी, घिउ आदि चिप्लो पदार्थ; पगारो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
दुध पगार्नका निम्ति गाईभैँसीका थुनमा दलिने नौनी, घिउ आदि चिप्लो पदार्थ; पगारो।