पघार

Romanized: paghaara, paghaar, paghar, paghara

गाईभैंसीका थुनबाट खुलस्त रूपमा दुध झर्ने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
गाईभैंसीका थुनबाट खुलस्त रूपमा दुध झर्ने क्रिया।
२.
गोरस।
३.
दुहुनो गाई वा भैंसी।

सम्बन्धित शब्दहरू