पङ्क्ति चरा

Romanized: pangkti charaa, pangkti chara, pangkti char, pankti charaa

पङ्क्तिमा मिलेर हिँड्ने, लाम लागेर हिँड्ने वा उड्ने चरा; कर्‍याङकुरुङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पङ्क्तिमा मिलेर हिँड्ने, लाम लागेर हिँड्ने वा उड्ने चरा; कर्‍याङकुरुङ।

सम्बन्धित शब्दहरू