पङ्क्तिभेद
Romanized: pangktibheda, pangktibhed, panktibhed, panktibheda
एउटै पङ्क्तिका व्यक्तिहरूमा गरिने भिन्न भिन्न व्यवहार; समान तहका व्यक्तिहरूमा गरिने भेदभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
एउटै पङ्क्तिका व्यक्तिहरूमा गरिने भिन्न भिन्न व्यवहार; समान तहका व्यक्तिहरूमा गरिने भेदभाव।