पच्छिम तीन नम्बर
Romanized: pachchhima tina nambara, pachchhima tina nambar, pachchhima teena nambara, pachchima tina nambara
पच्छिम दुई नम्बर इलाका र तीन नम्बर इलाकाका बिचमा पर्ने लम्जुङ, कास्की, तनहुँ आदि क्षेत्र भएको इलाका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पच्छिम दुई नम्बर इलाका र तीन नम्बर इलाकाका बिचमा पर्ने लम्जुङ, कास्की, तनहुँ आदि क्षेत्र भएको इलाका।