पश्चिम तिन नम्बर
Romanized: pashchima tina nambara, pashchima tina nambar, paschima tina nambara, paschima tina nambar
पुरानो व्यवस्थाअनुसार राजधानीदेखि पश्चिमतिर रहेको प्रशासनिक दृष्टिले तेस्रो खण्डमा परेको पोखरा सदर मुकाम… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पुरानो व्यवस्थाअनुसार राजधानीदेखि पश्चिमतिर रहेको प्रशासनिक दृष्टिले तेस्रो खण्डमा परेको पोखरा सदर मुकाम भएको प्रदेश।