पश्चिम चार नम्बर

Romanized: pashchima chaara nambara, pashchima chaara nambar, pashchima chara nambara, paschima chaara nambara

पुरानो व्यवस्थाअनुसार राजधानीदेखि पश्चिमतिर प्रशासनिक दृष्टिले चारौं खण्डमा परेको, सदरमुकाम पुतलीखेत वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
पुरानो व्यवस्थाअनुसार राजधानीदेखि पश्चिमतिर प्रशासनिक दृष्टिले चारौं खण्डमा परेको, सदरमुकाम पुतलीखेत वा स्याङ्जा भएको प्रदेश।

सम्बन्धित शब्दहरू