पश्चिम तीन नम्बर

Romanized: pashchima tina nambara, pashchima tina nambar, paschima tina nambara, paschima tina nambar

पुरानो प्रशासनिक व्यवस्थाअनुसार राजधानीदेखि पश्चिमतिर रहेको प्रशासनिक दृष्टिले तेस्रो खण्डमा परेको पोखरा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
पुरानो प्रशासनिक व्यवस्थाअनुसार राजधानीदेखि पश्चिमतिर रहेको प्रशासनिक दृष्टिले तेस्रो खण्डमा परेको पोखरा सदरमुकाम भएको प्रदेश।

सम्बन्धित शब्दहरू