पछार
Romanized: pachhaara, pachhaar, pachhara, pachhar
पछार्ने काम; लडाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पछार्ने काम; लडाउने काम।
२.
सफा गर्नका निम्ति लुगाफाटो ढुङ्गामा बजार्ने काम।