पछाराइ
Romanized: pachhaaraai, pachhaarai, pachharaai, pachharai
पछार्ने क्रिया वा प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पछार्ने क्रिया वा प्रक्रिया।
२.
पछारिने क्रिया वा प्रक्रिया।