पछारिनु

Romanized: pachhaarinu, pachharinu, pachaarinu, pacharinu

भुईंमा लड्नु; लोट्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
भुईंमा लड्नु; लोट्नु।
२.
(कर्मवाच्य क्रिया) भुईंमा लडाइनु।
३.
भिजेका लुगा ढु‌ङ्गा आदिमा बजार्ने काम गरिनु।

सम्बन्धित शब्दहरू