पञ्च मकार
Romanized: panycha makaara, panycha makaar, panycha makara, panycha makar
वाममार्गीहरूका मतअनुसार मद्य, मांस, मत्स्य, मुद्रा र मैथुन- यी पाँच शब्दका सुरु सुरुका पाँचोटा म; यी पाँच… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
वाममार्गीहरूका मतअनुसार मद्य, मांस, मत्स्य, मुद्रा र मैथुन- यी पाँच शब्दका सुरु सुरुका पाँचोटा म; यी पाँच मकारबाट बन्ने वस्तु।