पञ्चगीत
Romanized: panychagita, panychagit, panchagita, panychageeta
श्रीमद्भागवत पुराणअनुसार वेणुगीत, गोपीगीत, युगलगीत, भ्रमरगीत, महिषीगीतको समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
श्रीमद्भागवत पुराणअनुसार वेणुगीत, गोपीगीत, युगलगीत, भ्रमरगीत, महिषीगीतको समूह।