पञ्चलौह

Romanized: panychalauha, panychalauh, panchalauha, panchalauh

सुन, चाँदी, तामा, फलाम र पित्तल- यी पाँच धातु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सुन, चाँदी, तामा, फलाम र पित्तल- यी पाँच धातु।
२.
ती पाँच धातुका योगबाट बनेको धातु।

सम्बन्धित शब्दहरू