पञ्चवर्षीय

Romanized: panychavarshiya, panychavarshiy, panychawarshiya, panychavarsiya

पाँच वर्षमा हुने वा गरिने; पाँच वर्षको अवधिमा पूरा हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
पाँच वर्षमा हुने वा गरिने; पाँच वर्षको अवधिमा पूरा हुने।

सम्बन्धित शब्दहरू