पञ्जीकरण

Romanized: panyjikarana, panyjikaran, panyjeekarana, panjikaran

कुनै व्यक्ति, घटना वा गतिविधिको अभिलेख राख्ने काम; खातामा चढाउने काम; निवेदन आदिको दर्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै व्यक्ति, घटना वा गतिविधिको अभिलेख राख्ने काम; खातामा चढाउने काम; निवेदन आदिको दर्ता।
२.
खाता वा चिना वा पञ्चाङ्गमा टिपोट गर्ने वा चढाउने काम; टिपोट वा दर्ता गर्ने काम।

सम्बन्धित शब्दहरू