पटपट्याउनु

Romanized: patapatyaaunu, patapatyaunu

पटपट पार्नु; पटपट शब्द निकाल्नु वा निकाल्न लाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया

1
पटपट पार्नु; पटपट शब्द निकाल्नु वा निकाल्न लाउनु।

सम्बन्धित शब्दहरू