पटाउनी

Romanized: pataauni, pataaunee, pataunee, pataunii

ना. [√ पट्ट्याउ+आउनी] कपडाको मुख सिलाउने काम; बिट मार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [√ पट्ट्याउ+आउनी] कपडाको मुख सिलाउने काम; बिट मार्ने काम।

सम्बन्धित शब्दहरू