पटाउनु
Romanized: pataaunu, pataunu
पटाउनु (pataaunu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
पटाउनु(१)
१..
खेत आदिमा पानी लगाउनु; बिरुवा आदिमा पानी सिञ्चन गर्नु।
२..
खाल्टो पुर्नु; सम्म तुल्याउनु ।
३..
काम सिद्ध गर्न; कार्य पूरा गर्नु।
४..
पट्ने पार्नु वा पार्न लगाउनु।
पटाउनु(२)
1.
स.क्रि. कुनै कुरा आफ्नो पक्षमा पार्न सफल हुनु।