पट्टाउनु
Romanized: pattaaunu, pattaunu
एकै ठाउँ धेरै बेर बसिरहँदा, एकनाससित काम गरिरहँदा वा हिँडिरहँदा उच्चाट लाग्नु; उराठ लाग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
एकै ठाउँ धेरै बेर बसिरहँदा, एकनाससित काम गरिरहँदा वा हिँडिरहँदा उच्चाट लाग्नु; उराठ लाग्नु।
२.
आलस्य लाग्नु; अल्छी लाग्नु।