पठ्ठा पार्नु

Romanized: paththaa paarnu, paththa paarnu, paththaa parnu, paththa parnu

तरिका मिलाउनु; कामको उपयुक्त प्रबन्ध गर्नु; घतलाग्दो विधि अपनाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
तरिका मिलाउनु; कामको उपयुक्त प्रबन्ध गर्नु; घतलाग्दो विधि अपनाउनु।

सम्बन्धित शब्दहरू