पत्राहार

Romanized: patraahaara, patraahaar, patraahara, patrahaara

पात मात्र खाने काम; पात खाएर बाँच्ने काम; पर्णाशन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पात मात्र खाने काम; पात खाएर बाँच्ने काम; पर्णाशन।
२.
पिपलको नवमञ्जरीको समूह।

सम्बन्धित शब्दहरू