पदमचाल्नो
Romanized: padamachaalno, padamachalno, padamacaalno, padamacalno
आयुर्वेदमा अजीर्ण, अतिसार तथा अरुचि नाश गर्ने र हलुको जुलाफ हुने गुण बताइएको, त्यसैको अमिलो र ठुलो कन्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
आयुर्वेदमा अजीर्ण, अतिसार तथा अरुचि नाश गर्ने र हलुको जुलाफ हुने गुण बताइएको, त्यसैको अमिलो र ठुलो कन्द।
२.
पहेँलो ठुलो कन्द हुने, लेकाली जङ्गलमा पाइने एक बुटी।