पदुवा
Romanized: paduvaa, paduwaa, paduv, paduwa
धेरै अपानवायु छाड्ने; ज्यादा पादिरहने। स्त्री. पवी; पदुवै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [पाद्+उवा]
1
धेरै अपानवायु छाड्ने; ज्यादा पादिरहने। स्त्री. पवी; पदुवै।