पदौरे
Romanized: padaure
काम नलाग्ने; बेकम्मा; रद्दी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [पाद+औरे]
१.
काम नलाग्ने; बेकम्मा; रद्दी।
२.
धेरै पाद्ने; पदुवा; पधुरो।
३.
लाछी।