भदौरे

Romanized: bhadaure

भदौ महिनामा हुने वा पाक्ने; भदौसम्बन्धी; भदौको (भदौरे घाम, भदौरे झरी आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [भदौ+रो+ऐ]

१.
भदौ महिनामा हुने वा पाक्ने; भदौसम्बन्धी; भदौको (भदौरे घाम, भदौरे झरी आदि)।
२.
भदौ महिनामा जन्मेको, बियाएको वा बियाउने (गाईबस्तु)।

सम्बन्धित शब्दहरू