पद्‌मिनी

Romanized: padminee, padminii, padmini

कमल फुलेको पोखरी वा तलाउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कमल फुलेको पोखरी वा तलाउ।
२.
कमलिनी।
३.
कामशास्त्रअनुसार चार कोटिका स्त्री; कोमलाङ्गी, सुशीला; रूपवती र पतिव्रता स्त्री।
४.
लक्ष्मी।

सम्बन्धित शब्दहरू