पन्जाबी सुरुवाल

Romanized: panjaabi suruvaala, panjaabi suruvaal, panjaabi suruvala, panjabi suruvaala

कम्मरमा इँजार बाँधिने, जाँघ खुकुलो हुने, मोहोता साँघुरो पारी कलले बाक्लै तगेर सिइएको सुरुवाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कम्मरमा इँजार बाँधिने, जाँघ खुकुलो हुने, मोहोता साँघुरो पारी कलले बाक्लै तगेर सिइएको सुरुवाल।

सम्बन्धित शब्दहरू