पन्जाबी सुट
Romanized: panjaabi suta, panjaabi sut, panjabi sut, panjaabee suta
लामो सुलुत्त परेको कुर्था र सुरुवालको जाँघ ठुलो हुने, मोहोतामा खिप राखेर बनाइने जोडी पोसाक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
लामो सुलुत्त परेको कुर्था र सुरुवालको जाँघ ठुलो हुने, मोहोतामा खिप राखेर बनाइने जोडी पोसाक ।