पपरा

Romanized: paparaa, papar, papara

गिलो पिठो बनाई केराको पातमा पातलो गरी फिँजाएर सुकाई घिउमा फुराएर खाइने परिकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
गिलो पिठो बनाई केराको पातमा पातलो गरी फिँजाएर सुकाई घिउमा फुराएर खाइने परिकार।

सम्बन्धित शब्दहरू