पपाँच

Romanized: papaamcha, papaamch, papamcha, papaancha

प्रत्येकको भागमा पाँच पर्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [द्वित्व पाँच]

१.
प्रत्येकको भागमा पाँच पर्ने गरी।
२.
प्रत्येकको भागमा पाँच पर्ने हिसाब।
३.
प्रत्येकको भागमा पाँच पाँच पर्ने हिसाबको।

सम्बन्धित शब्दहरू