श्रीपाँच
Romanized: shripaamcha, shripaamch, shripamcha, shripaancha
नेपालका राजा वा उनको परिवारका नामअगाडि जोड्ने गरिएको सम्मानसूचक उपाधि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [श्री+श्री+श्री+श्री+श्री]
१.
नेपालका राजा वा उनको परिवारका नामअगाडि जोड्ने गरिएको सम्मानसूचक उपाधि।
२.
राजा।
३.
२०६३ सालभन्दा पहिले नेपालका।