पब्लिक
Romanized: pablik, pablika
सर्वसाधारण मानिस; जनता; प्रजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अड्]
१.
सर्वसाधारण मानिस; जनता; प्रजा।
२.
(विशेषण)
जनतासम्बन्धी; जनताको।