परगन्ना
Romanized: paragannaa, paragann, paraganna
प्रशासकीय दृष्टिले धेरै मौजा मिलाएर बनेको इलाका; भूमिप्रप्रशासन लागु हुनुभन्दा पहिले तराईका मौजे, तप्पालाई… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी पर्गन]
1
प्रशासकीय दृष्टिले धेरै मौजा मिलाएर बनेको इलाका; भूमिप्रप्रशासन लागु हुनुभन्दा पहिले तराईका मौजे, तप्पालाई दिइएको संज्ञा; प्रगन्ना।