परचक्री

Romanized: parachakri, parachakree, parachakrii, paracakree

अर्को; पराई। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
अर्को; पराई।
२.
(नाम) आफन्तदेखि अतिरिक्त व्यक्ति; पराई मानिस।

सम्बन्धित शब्दहरू