परच्छिद्र

Romanized: parachchhidra, parachchhidr, parachchidra, parachchidr

अर्काको चर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अर्काको चर।
२.
शत्रुको छिद्र वा दोषखोट; पराईको कमजोरी वा नोक्सानी हुने ठाउँ।

सम्बन्धित शब्दहरू