परजात
Romanized: parajaata, parajaat, parajat, parajata
अर्काबाट उत्पन्न भएको; अन्यज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अर्काबाट उत्पन्न भएको; अन्यज।
२.
अर्कोद्वारा पालिएको।
३.
(नाम)
नोकर; कमारो।
४.
कोइली।
५.
झड्केलो सन्तान; क्षेत्रज।