परबाह

Romanized: parabaaha, parabaah, parabah, parabaha

कसैप्रति अभिरुचि; वास्ता; चासो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [फारसी]

१.
कसैप्रति अभिरुचि; वास्ता; चासो।
२.
चिन्ता; ख्याल; फिक्री; पर्बाह; खायस।

सम्बन्धित शब्दहरू