परभर
Romanized: parabhar, parabhara
अरूमा निर्भर रहने काम; अर्काको भर; आसेबानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [पर+भर]
1
अरूमा निर्भर रहने काम; अर्काको भर; आसेबानी।