भरभर
Romanized: bharabhar, bharabhara
दाउरा बल्दा हावा लागेर ज्वालाको आवाज आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल भर्+अ (द्वि.)]
१.
दाउरा बल्दा हावा लागेर ज्वालाको आवाज आउने गरी।
२.
शरीरमा मसिना पिड्का वा खटिरा भरिएर निस्कँदै।