भरभरी
Romanized: bharabharee, bharabharii, bharabhari
भर भर हुने गरी; सबै एकै मौकामा उठ्ने वा उड्ने ढङ्गले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [भरभर+ई]
1
भर भर हुने गरी; सबै एकै मौकामा उठ्ने वा उड्ने ढङ्गले।