भर

Romanized: bhar, bhara

कुनै कामकुरामा हुने आड वा भरोसा; आधार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै कामकुरामा हुने आड वा भरोसा; आधार।
२.
कुनै वस्तु, समय आदिको सीमा किट्दा शब्दका अघिल्तिर वा पछिल्तिर लाग्ने पद; पर्यन्त; सम्म, जस्तै- भरदिन, भरजन्म (अगाडि); दिनभर, मुटुभर, तृणभर (पछाडि)।
३.
(विशेषण) भरणपोषण गर्ने; पालक।

सम्बन्धित शब्दहरू