भरण
Romanized: bharan, bharana
जीविकाका निम्ति आवश्यक वस्तु दिने काम; पालन; पोषण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
जीविकाका निम्ति आवश्यक वस्तु दिने काम; पालन; पोषण।
२.
पूरा गर्ने काम; भराइ।