भरणपोषण

Romanized: bharanaposhana, bharanaposhan, bharanaposan, bharanaposana

कसैलाई जीविकाका निम्ति आवश्यक वस्तु दिने काम; पालनपोषण; पालनतालन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कसैलाई जीविकाका निम्ति आवश्यक वस्तु दिने काम; पालनपोषण; पालनतालन।

सम्बन्धित शब्दहरू