आभरण
Romanized: aabharana, aabharan, abharan, abharana
शरीरमा लगाउने गहना; आभूषण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
शरीरमा लगाउने गहना; आभूषण।
२.
पालनपोषण; भरणपोषण।