भरणी
Romanized: bharanee, bharanii, bharani
सत्ताइस नक्षत्रमध्ये दोस्रो नक्षत्र, अश्विनीभन्दा पछिको र कृत्तिकाभन्दा पूर्वको एक नक्षत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सत्ताइस नक्षत्रमध्ये दोस्रो नक्षत्र, अश्विनीभन्दा पछिको र कृत्तिकाभन्दा पूर्वको एक नक्षत्र।