भरभर्ती

Romanized: bharabhartee, bharabhartii, bharabharti

भर भर हुने गरी; सबै एकै मौकामा उठ्ने वा उड्ने ढङ्गले; भराभरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [भरभर+ती]

1
भर भर हुने गरी; सबै एकै मौकामा उठ्ने वा उड्ने ढङ्गले; भराभरी।

सम्बन्धित शब्दहरू