परभावना
Romanized: parabhaavanaa, parabhaavana, parabhavanaa, parabhaawanaa
अर्काको मनसाय वा विचार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अर्काको मनसाय वा विचार।
२.
‘अरू’ भन्ने भावना।